कमल थापा टेनिस खेल्न चीन उडे


८ कार्तिक २०७६, शुक्रबार
kamal thapa

काठमाडौं, ८ कातिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापा टेनिस खेल खेल्न आज (शुक्रबार) चीन उडेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार थापा चीनतर्फ उडेका हुन् । उनी एक साता चीन बस्ने जनाइएको छ । चीनमा रहँदा थापा अन्तर्राष्ट्रिय भेट्रान टेनिस प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम छ । थापा कात्तिक १४ गते स्वदेश फर्कने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७