सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वातामा बोलाइयो (नतिजा)


१३ बैशाख २०८१, बिहीबार
loksewa ayog

काठमाडौं । लोकसेवा आयोगले सहसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज (बिहीबार) सहसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै उत्तीर्णहरुलाई अन्तरवार्तामा बोलाइएको छ ।

आयोगका अनुसार २ सहसचिवका लागि प्रशासनतर्फ खुलामा ४, एक महिला कोटाको सहसचिवका लागि ४ र एक मधेशीतर्फको सहसचिवको लिखित परीक्षामा ३ जना पास भएका छन् । प्रशासनतर्फ सहसचिवका लागि लिखितमाएक१ हजार २५ जना सहभागी थिए ।

यस्तै न्याय सेवा, कानून समूहको खुलातर्फ एक जना सहसचिवको लिखित परीक्षामा ३ जना उत्तीर्ण भएका छन् । यो परीक्षमाा ९४ जना सहभागी भएका थिए । यसैगरी लेखापरीक्षण सेवाको मधेशीतर्फ एक जना सहसचिवको लिखित परीक्षामा ६ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १८ जवना सहभागी थिए ।
हेर्नुस् नतिजा

1 11
2 10
3 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७