सिनियर अहेव अधिकृत, स्टाफ नर्स र जनस्वास्थ्य निरीक्षकको समायोजन


२२ कार्तिक २०७६, शुक्रबार
health ministray

काठमाडौं, २२ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ अन्तर्गत परेका स्वास्थ्यकर्मीहरुको समायोजन सूची सार्वजनिक गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आज संघ अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको समायोजन सूची सार्वजनिक गरेको हो । मन्त्रालयले आज (शुक्रबार) सिनियर अहेव अधिकृत, स्टाफ नर्स र जनस्वास्थ्य निरीक्षकको समायोजन सूची सार्वजनिक गरिएको छ ।

सिनियर अहेव अधिकृत १३२, स्टाफ नर्समा ७८६ र जनस्वास्थ्य निरीक्षक ३४ जनाको सूची सार्वजनिक गरेको हो । मन्त्रालयले समायोजनको काम समयमा नटुङ्ग्याउँदा देशभरका स्वास्थ्य सेवामा समस्या देखिएको छ । समायोजनमा विभिन्न झमेला आएका कारण मन्त्रालयले उनीहरुको समायोजन समयमै गर्न सकेको थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७