आतंकवादबारे अमेरिकी रिपोर्टको गम्भीरता

भारतले नयाँ नक्सामा नेपालका केही क्षेत्र गाभेपछि देशभित्र भारतविरोधी जनलहर देखा परेकै बेला अमेरिकाको विदेश मन्त्रालयले आतंकवाद सम्बन्धी अन्तर्राष्ट्रिय सन्दर्न्भहरू उल्लेख भएको ‘कन्ट्री रिपोर्ट’ सार्वजनिक गरेको छ । र, सो रिपोर्टमा यसअघि कहिल्यै उल्लेख नभएको र नेपाल सरकारले पनि कहिल्यै संवेदनशीलता नदेखाएको भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिद्दीनको विस्तारित कार्यक्षेत्रमध्ये नेपाल एक रहेको तथा उसको आश्रयस्थलसमेत भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्