सोनी गुरुङले जितिन ट्रायथोलनमा स्वर्ण


१६ मंसिर २०७६, सोमबार
soni gurung gold

पोखरा, १६ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ट्राइयाथलनमा नेपालले स्वर्ण पदक जितेको छ । पोखरामा भएको ट्रायाथोलनमा सोनी गुरुङले स्वर्ण दिलाएकी हुन् ।

यस्तै रजत र कास्य पदक भने भारतले जितेको छ । साग अन्तर्गत ट्रायथोलनमा नेपालले जितेको यो पहिलो स्वर्ण हो ।

पुरुषतर्फ नेपालका बसन्त थारुले कास्य पदक जितेका छन । स्वर्ण र रजत भारतका खेलाडीले जिते ।
महिला ट्रायथोलनको पौडीमा तेस्रो भएकी सोनीले साइक्लिङमा दोस्रो भएकी थिइन ।

यो पनि पढ्नुहोस्
चञ्चला दनुवारले दिलाइन नेपाललाई पहिलो पदक, जितिन रजत पदक
मन्डेकाजी दिलाए नेपाललाई पहिलो स्वर्ण पदक
नेपाललाई कराँतेको पुरुष टिम कातामा पनि स्वर्ण
अन्जलीको विश्व कीर्तिमान, नेपालद्धारा माल्दिभ्स पाँच बलमै पराजित
नेपाललाई कराँतेको महिला टिम कातामा स्वर्ण
नेपाललाई कमल श्रेष्ठले तेस्रो स्वर्ण

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७