बार्सिलोनाकाे फेसबुक पेजमा प्रियंका कार्कीको फोटो, लेख्यो, ‘वी लभ नेपाल’


२१ माघ २०७६, मंगलवार
priyanka

काठमाडौं, २१ माघ । बार्सिलोना र लेभान्टेबीच खेल हेर्न प्रियंका कार्की बार्सिलोना पुगेकी छिन् । आइतबार राति खेलअघि ‘ला लिगा’ को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेर आएकी बताइन् ।

उनले लाइभमार्फत भनेकी थिइन् ‘बसै नेपालीको यहाँ आउने चाहना भए पनि आउन पाएको छैनन् । त्यसैले सबै नेपालीको प्रतिनिधित्व गर्दै म यहाँ आएको छु ।’ यसैबीच बार्सिलोनाले आफ्नो फेसबुक पेजमा कार्कीको फोटो राख्दै लेखेको छ ‘वी लभ नेपाल ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७