तस्विरमा ३ नम्बर प्रदेश सभाको पहिलो वैठक


१८ माघ २०७४, बिहीबार
Rss Images 1517471351456 NP Htd 20180201 n66
k|b]z–# sf] a}7s z’? k|b]z g+ # sf] klxnf] k|b]z;efsf] a}7s laxLaf/ x}6f}F8fdf z’? x’Fb} . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाण्डौं, १८ माघ : ३ नम्बर प्रदेशको प्रदेश सभाको पहिलो बैठक आज १ बजेबाट शुरु भएको छ । ७ प्रदेशमध्ये प्रदेश नम्बर–३ को बैठक सबैभन्दा पहिला बसेको हो । बैठकको लागि हिजो बुधबार नै दुई पटक अभ्यास गरिएको थियो ।num

प्रदेश–३ का एक सय १० सांसदमध्ये सबैभन्दा ज्येष्ठ डोरमणि पौडेलले सभाको अध्यक्षता गरेका छन् । आजको बैठकले प्रदेश सभाको कार्यविधि पास गर्ने र सभामुख निर्वाचनको मिति तोक्ने जनाइएको छ ।

Rss Images 1517471907245 NP Htd 20180201 n77
प्रदेश नं ३ को बिहीबार हैटौँडामा बसेको पहिलो प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य । तस्वीर : नवीन पौडेल, रासस

प्रदेश सभा बैठकमा भाग लिन रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, काठमाण्डौं, भक्तपुर, चितवन, ललितपुर र सिन्धुलीका प्रतिनिधि हेटौंडा पुगेका छन् । पहिलो प्रदेशसभा वैठकका कारण सांसदहरुमा उत्साह देखिएको छ । प्रदेशसभा स्थलमा सुरक्षा अवस्था चुस्त बनाइएको छ ।

Rss Images 1517471528732 NP Htd 20180201 n88
प्रदेश नं ३ को पहिलो प्रदेशसभा बैठकको बिहीबार हैटौँडामा अध्यक्षता गर्दै ज्येष्ठ सदस्य डोरमणि पौडेल । तस्वीर : नवीन पौडेल, रासस
Rss Images 1517471351456 NP Htd 20180201 n66
प्रदेश नं ३ को पहिलो प्रदेशसभाको बैठक बिहीबार हैटौँडामा शुरु हुँदै । तस्वीर : नवीन पौडेल, रासस
Rss Images 1517469076614 NP Pkr 20180201 n2
बैठकस्थलमा सांसद : प्रदेश नं ३ को बिहीबार दिउँसो १ बजेका लागि आव्हान भएको पहिलो प्रदेशसभा बैठकका लागि बैठकस्थल हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा प्रदेशसभाका सांसदहरु आउने क्रम शुरु हुँदै । तस्वीर : नवीन पौडेल, रासस
Rss Images 1517470039684 NP Htd 20180201 n1
प्रदेश नं ३ को बिहीबार दिउँसो १ बजेका लागि आव्हान भएको पहिलो प्रदेशसभा बैठकका लागि बैठकस्थल हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा पुगेका प्रदेशसभा सदस्यका साथमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत संसद कर्मचारी । तस्वीर : नवीन पौडेल,रासस
Rss Images 1517469053218 NP Pkr 20180201 n3
प्रदेश नं ३ को बिहीबार दिउँसो १ बजेका लागि आव्हान भएको पहिलो प्रदेशसभा बैठकका लागि बैठकस्थल हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा प्रदेशसभाका सांसदहरु आउने क्रम शुरु हुँदै । तस्वीर : नवीन पौडेल, रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७