प्रधानमन्त्रीले लगाए बहिनी कौशल्याको हातबाट भाइटीका


१ मंसिर २०७७, सोमबार
kp oli 2

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीको हातबाट भाइटीका लगाएका छन् ।

प्रधानमन्त्री ओलीलाई उनकी बहिनी कौशल्या कोइरालाले तिहारको भाइटीका लगाई दिएकी छिन् । बहिनी कौशल्या कोइरालाले पनि प्रधानमन्त्री ओलीका हातबाट टीका लगाइन् ।

बिहान ११ः३७ को शुभसाइतमा बहिनी कौशल्याले दाजु केपी शर्मा ओली र भाउजु राधिका शाक्यलाई भाइटीका लगाई दिएकी हुन् ।

प्रधानमन्त्री ओलीका अन्य दिदीबहिनी काठमाडौंमा नरहेका कारण बहिनी कौशल्याले मात्र उनलाई भाइटीका लगाई दिएकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७