नेपाल प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा (सूचीसहित)


प्रकाशित मिति : January 13, 2021

काठमाडौं, २९ पुस । नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन् । आज (बुधबारं बसेको बढुवा समितिको बैठकले रिक्त एसएसपीको दरबन्दी पूर्ति गर्न बढुवा सिफारिस गरेको हो ।

लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत एसपी कृष्णकुमार महत पहिलो नम्बरमा बढुवा भएका छन् । यस्तै ब्याचिबाट छुटेका एसपी गोबिन्दकुमार साह पनि यसपटक बढुवामा परेका छन् ।

उनलाई दोश्रो नम्बरमा बढुवा गरिएको छ । यस्तै सिरहामा कार्यरत उमाशंकर पन्जियार र अर्जुनचन्द ठकुरीलाई पनि एसएसपीमा सिफारिस गरिएको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस्