नेपाल प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा (सूचीसहित)


२९ पुष २०७७, बुधबार
Nepal Police Headquarter

काठमाडौं, २९ पुस । नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन् । आज (बुधबारं बसेको बढुवा समितिको बैठकले रिक्त एसएसपीको दरबन्दी पूर्ति गर्न बढुवा सिफारिस गरेको हो ।

लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत एसपी कृष्णकुमार महत पहिलो नम्बरमा बढुवा भएका छन् । यस्तै ब्याचिबाट छुटेका एसपी गोबिन्दकुमार साह पनि यसपटक बढुवामा परेका छन् ।

उनलाई दोश्रो नम्बरमा बढुवा गरिएको छ । यस्तै सिरहामा कार्यरत उमाशंकर पन्जियार र अर्जुनचन्द ठकुरीलाई पनि एसएसपीमा सिफारिस गरिएको छ ।
हेर्नुस् सूची

ssp 11jpg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७