पर्यटकहरुको मन जित्न सफल कागेश्वरी झरना


९ फाल्गुन २०७४, बुधबार
पर्यटकहरुको मन जित्न सफल कागेश्वरी झरना6457 2
sfu]Zj/L em/gfsf] ;f}Gbo{tf sf7df8f}Fsf] sfu]Zj/L dgf]x/f–! l:yt lzjk’/L gfufh'{g /fli6«o lgs’~hleq /x]sf] sfu]Zj/L em/gf . sfu]Zj/L dlGb/;Fu} /x]sf] em/gfn] ko{6snfO{ nf]Eofpg] u/]sf] 5 . oxfF kmfu’g & ut] sfu]Zj/L dxf]T;jsf] cfof]hgf ul/Psf] 5 . t:jL/ M k”0f{k|;fb ld>, /f;;

 

काठमाडौं: पर्यटन नेपालको मुख्य आय श्रोतहरु मध्ये एक हो भन्दा पनि हुन्छ । हिमाल-पहाड जस्तै नेपालका झरना तथा ताल-तलैयाहरु पनि पर्यटकहरुलाई आर्कषण गर्ने थलोहरुको रुपमा विश्वभर प्रखयात छ ।

पर्यटकहरुको मन जित्न सफल कागेश्वरी झरना6457 2

यस्ता झरना तथा तालहरुले जोकोहीको पनि मन जितैकै छ । अनि यस्ता मनमोहक स्थलहरुको अवलोकन गर्न वर्षेनी लाखौं पर्यटकहरु नेपाल आउने गरेका छन् ।

यस्तै एउटा मनमोहक दृश्यको आवलोकन गर्न सकिने ठाउँ हो( काठमाडौंको कागेश्वरी मनोहरा–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको कागेश्वरी झरना । कागेश्वरी मन्दिरसँगै रहेको यो झरनाले पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ फागुन ७ गते कागेश्वरी महोत्सवको आयोजना गरिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७