कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका पाँच सदस्यलाई कोरोना संक्रमण


६ बैशाख २०७८, सोमबार
madan krishna1618830743

काठमाडौं, ६ बैसाख । कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका पाँच सदस्यलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यो पुष्टि गरेका छन् ।

‘मलगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ । भइसके पछि सास्ती चाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला’, उनले फेसबुकमार्फत भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७