‘गैंडा सुटर’ सोम गुरुङ पक्राउ


२७ जेष्ठ २०७८, बिहीबार
pakrau
फाइल फोटो

चितवन, २७ जेठ । ‘गैंडा सुटर’ सोम गुरुङ पक्राउ परेका छन् । चितव राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्ग दल गणले उनलाई पक्राउ गरेको हो ।

गुरुङ गैंडाकोट नगरपालिका–३ डढेलीका हुन् । बन्यजन्तु तस्करीमा लोम समयदेखि संलग्न रहँदै आएका उनी सुरक्षाकर्मीको खोजी सूचीमा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७