घरको छतबाट खसेर महिला मजदुरको मृत्यु


३१ श्रावण २०७८, आईतवार

कैलाली, ३१ साउन । कैलाली जिल्लामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । गोदावरी नगरपालिका– १ अत्तरियाको वनखेतमा घरको छतबाट खसेर महिला मजदुरको मृत्यु भएको हो ।

गीता बिष्टको निर्माणाधीन घरमा काम गरिरहेकी गोदावरी नगरपालिका– ६ लालपुरकी ३७ वर्षीया बसन्तीदेवी जैसीको खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७