देशभर बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या ५५ पुग्यो


३ कार्तिक २०७८, बुधबार
seti

काठमाडौं, ३ कातिक । निरन्तरको वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ । देशभरका विभिन्न ठाउँमा बाढी पहिरो जाँदा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले अहिलेसम्म ५५ जनाको मृत्यु भएको जानकारी दिए । उनले भने, ‘‘अन्य तथ्यांक आउँदैछ । अहिलेसम्म मृत्यु हुनेको तथ्यांक ५५ रहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७