कांग्रेस रसुवा सभापतिमा फेरि पेम्बाछिरिङ तामाङ


१५ मंसिर २०७८, बुधबार
Rasuwa Congreess1638290416

रसुवा, १५ मंसिर । नेपाली कांग्रेस रसुवाको सभापति पुनः पेम्बाछिरिङ तामाङ भएका छन् । उनी जिल्ला अधिवेशनबाट सर्वसम्मत कांग्रेस सभापति पदमा दोहोरिएका हुन् ।

यस्तै उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चुनिएका छन् । यसैगरी रसुवामा २६ जना महाधिवेशन प्रतिनिधि पनि निर्विरोध चयन गरिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७