घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


२९ मंसिर २०७८, बुधबार
gold

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा आइपुगेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने बुधबार स्थिर देखिएको छ । चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७