२० उपसचिव सहसचिवमा बढुवा सिफारिस (सूचनासहित)


५ पुष २०७८, सोमबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

काठमाडौं । बढुवा समितिले निजामति सेवाका २० उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले २० उपसचिवलाई सहसचिवमा बढुवाको लागि सिफारिस गरेको हो ।

बढुवा समितिको सचिवालयले सोमबार सूचना जारी गर्दै बढुवा हुने उपसचिवको नाम सार्वजनिक गरेको छ ।
हेर्नुस् सूचना

268106198 896801794333227 8295672600742675840 n 2gnVHDObMV 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७