मन्त्रीले शर्माले राजीनामा दिएपछि मन्त्रालय फर्किए अर्थसचिव मरासिनी


२३ असार २०७९, बिहीबार
madhu marasini kumar

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय फर्किएका छन् । बुधबार शर्माले राजीनामा दिएपछि सचिव मरासिनी बिहीबार मन्त्रालय फर्किएका हुन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई सामेल गराएको विषयमा अर्थमन्त्री शर्मा विवादमा परेपछि मरासिनीले प्रधानमन्त्री निवास पुगेर स्वास्थ्य समस्या देखाउँदै अनिश्चितकालका लागि विदा बस्ने जानकारी गराएका थिए । तर उनी एक दिन मात्रै बिदा बसेर मन्त्रालयमा हाजिर भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७