मेस्सी, नेयमार र एमबाप्पेको गोलमा पीएसजीको फराकिलो जित


१० श्रावण २०७९, मंगलवार
Messi Naymer Psg m9WmBeCy9f

काठमाडौँ । मैत्रीपूर्ण क्लब फुटबलअन्तर्गत सोमबारको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गाम्बा ओसाकामाथि ६-२ को फराकिलो जित हात पारेको छ ।

सोमबार भएको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा पीएसजीका नेयमारले दुई गोल गरे । त्यस्तै पाब्लो सराबिया, नुनो मेन्डिस, लियोनेल मेस्सी र किलियन एमबाप्पेले १/१ गोल गरे । गाम्बा ओसाकाले पनि २ गोल फर्काएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७