नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहमा प्रधानमन्त्री {तस्वीरहरु}


३ कार्तिक २०७९, बिहीबार
RK Pokhara PMDeubac

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा जारी नवौं नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गरेका छन् । बिहीबार दिउँसो पोखरा रंगशालामा आयोजित फुटबलको फाइनल खेल देउवाले अवलोकन गरेका हुन् ।

प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुगेका हुन् । पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि शुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए । तस्बीर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय

RK Pokhara PMDeubab
RK Pokhara PMDeubaa
Deuwa pokhara 1
deuba.jpg 10
Deuwa pokhara 2
Deuwa pokhara 3
312163958 10161274420278836 7920863490404944013 n.jpg
2.jpg 81

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७