ललितपुर–३ मा तोसिमाको अग्रता, एमालेका खड्का दोस्रोमा


५ मंसिर २०७९, सोमबार
toshima amrit

ललितपुर । प्रतिनिधि सभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता बनाएकी छन् ।

चार हजार ९०५ मत गणना गर्दा कार्की एक हजार ४८२ मतसहित अगाडि छन् । यस्तै दोस्रोमा नेकपा एमालेका अमृत खड्काको एक हजार ४४८ मत र तेस्रोमा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७