इलाम–२ : शुरुबाटै पछि परे एमाले उपाध्यक्ष नेम्वाङ


५ मंसिर २०७९, सोमबार
Subash Nembang scaled
फाइल फोटो

इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पछि परेका छन् । पूर्व सभामुख समेत रहेका उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले शुरुबाटै पछाडि पारेका हुन् ।

६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याएका छन् भने नेम्वाङले २७६ मत पाएका छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७