झापा–१ : विश्वप्रकाश शर्मा झण्डै पाँच हजार मतले अगाडि


६ मंसिर २०७९, मंगलवार
Agni Kharel Bishwaraj sharma

झापा । झापा क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले अग्रता कायम राखेका छन् । झापा–१ मा अहिलेसम्म २४ हजार ८ सय १४ मत गणना भएको छ ।

जसमा शर्माले १२ हजार ७ सय मत ल्याएर अग्रता कायम राखेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले ७ हजार ७ सय ८८ मतले पछि परेका छन् । उनीहरुबीचको मतान्तर ४ हजार ९ सय १ छ । शर्माले सुरुदेखि नै अग्रता कायम राखेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७