बसले ठक्कर दिँदा कञ्चनपुरमा युवकको मृत्यु


१ पुष २०७९, शुक्रबार
accident 2

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडामा बसको ठक्करले एक युवकको ज्यान गएको छ ।

शुक्रबार बिहान महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ७ ख ६५२१ नम्बरको बसले ठक्कर दिँदा बेदकोट नगरपालिका–६ का २१ वर्षीय कविराज वैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७