सडक पुगेपछि तल्लुमा निर्माण गरिएका घरहरु


९ माघ २०७९, सोमबार
Veri coridor jajarkot tallu scaled

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने नलगाड नगरपालिका–१२ तल्लुमा सडक पुगेपछि बगरमा निर्माण गरिएका घरहरु । यहाँ अहिले ८० प्रतिशत नयाँ घर निर्माण भई बजारीकरण भएको छ । यही क्षेत्र हुँदै डोल्पामा सामग्री लगिन्छ । तस्वीर : हेमन्त केसी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७