मनाङको ‘लाइफलाइन’ पुल


२ फाल्गुन २०७९, मंगलवार
manang marsyandi pul scaled
फाइल फोटो

मनाङको सदमुकाम चामे गाउँपालीका वडा नं. ४ र ५ जोड्ने मर्स्याङदी नदीमा रहेको मोटरेबल पुल । वि.सं. २०७८ असार १ को बाढीले जीर्ण बनाएको यो पुलको माथिल्लो मनाङको ’लाइफलाइन’ समेत हो । उक्त पुल मर्मतका लागि अहिलेसम्म कुनै काम हुने सकेको छैन । यहि जीर्ण पुलले स्थानीयको जनजीवनलाई सहज बनाउँदै आएको छ । तस्वीर : नवीन लामिछाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७