कलात्मक गुफा हेर्नेको घुइँचो


२ फाल्गुन २०७९, मंगलवार
Gufa banepa 1

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ९ छत्रेबाँझ दाप्चा घट्टेखोलास्थित सडक खन्ने बेलामा भेटिएको गुफाको भित्तामा देखिएको कलात्मक आकृति हेर्न आइपुगेका आन्तरिक पर्यटकहरु । स्थानीयबासिन्दाका अनुसार करिब एक महिनादेखि सो ठाउँमा गुफा हेर्न आन्तरिक पर्यटकहरुको लर्को लागेको छ । तस्वीर : पेमा लामा / रासस

Gufa banepa 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७