रानीमहल अवलोकन


२१ फाल्गुन २०७९, आईतवार
Rani mahal Palpa

नेपालको ताज महल भनेर चिनिने पाल्पास्थित रानीमहल, सात महिनामा ५० हजार पर्यटकले गरे अवलोकनका छन् । चालु आर्थिक वर्ष २०७९-८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यहाँ देश–विदेशका पर्यटक घुम्नका लागि पुग्ने गरेका छन् । रानीमहल संरक्षणको काम पछि यहाँ आउने पर्यटकको संख्या बढ्दै गएको छ । तस्वीर : विष्णुप्रसाद घिमिरे / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७