नृत्य प्रतियोगिताका विजेता शिक्षक समूह


२१ फाल्गुन २०७९, आईतवार
KamalKhatri Beni RSS 21 Studentswinner

शिक्षा विकास तथा समन्वय एकाई म्याग्दीले आयोजना गरेको अन्तर विद्यालयस्तरीय शिक्षकहरुको नृत्य प्रतियोगितामा विजयी हुन सफल बेनी सामुदायिक माविका शिक्षक कलाकार । विजेता विद्यालयलाई नगद पाँच हजारको साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । कला, सँस्कृति र गीत–संगीत संरक्षणको उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले प्रतिभा प्रष्फुटनमा समेत सहयोग पुग्ने गरेको छ । तस्वीर : कमल खत्री / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७