खुमइडाँडाको पृष्ठभूमिमा माछापुच्छ्रे


२९ फाल्गुन २०७९, सोमबार
Annapurna Machhapuchre scaled

माछापुच्छ्रे ग्रेड ट्रेकअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ स्थित खुमइडाँडा र पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल । यहाँ हिमाल अवलोकनका लागि देश–विदेशका पर्यटक आउने गरेका छन् । तर, यस वर्षका हिउँदमा हिउँ नपरेका कारण हिमालमा विगतमा जस्तो हिउँ देख्न सकिंदैन । तस्वीर : धनबहादुर गुरुङ / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७