श्रमदान गर्दै लोप्रेबासी


४ चैत्र २०७९, शनिबार
Labour Parbat

पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडादेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी जोड्ने सडक स्तरोन्नतिका लागि ढुङ्गा बिछ्याएर सोलिङका लागि श्रमदान गर्दै लोप्रेका बासिन्दाहरु । गाउँमा गाडी ल्याउनका लागि स्थानीयमा हुटहुटी छ । गाडी चल्ने सडक नहुँदा यहाँका बासिन्दाले ठूलो सकस भोग्दै आएका छन् । तस्वीर : सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७