धवलागिरि र गहुँ खेती

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरबाट देखिएको धवलागिरि हिमाल र गहुँ खेतीको मनोरम दृश्य । यस क्षेत्रका किसानले ठूलो क्षेत्रफालमा गहुँ खेती गर्दै आएका छन् । प्रशस्त खेतीयोग्य जमिन भए पनि आवश्यक सिंचाइ सुविधा अभावका कारण यहाँका किसानले अझै खेतीपातीबाट भने जस्तो आम्दानी लिन सकिरहेका छैनन् । तस्वीर : कमल खत्री / रासस