एकै दिन ३४ जना कोरोना संक्रमित थपिए


१५ चैत्र २०७९, बुधबार
korona 1

काठमाडौं । देशभर थप ३४ जनामा कोरोना क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५३० जनाको पीसीआर र ८०० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार संक्रमणमुक्त हुनेको संख्या शून्य रहेको छ । हाल १०३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७