भक्तपुर क्षेत्रको हवाई दृश्य


२२ चैत्र २०७९, बुधबार
Bhaktapur heli photo 3 scaled

हेलिकप्टरबाट खिचिएको भक्तपुर दरबार क्षेत्र वरपरको दृश्य । विगतमा खेतीपाती गरिने भक्तपुरमा अहिले घर निर्माण तीब्र भइरहेको छ ।

Bhaktapur heli photo 1

भक्तपुर इँटाभट्टा वरपरको दृश्य …
हेलिकप्टरबाट खिचिएको भक्तपुर इँटाभट्टा वरपरको दृश्य । भक्तपुरमा धेरै संख्यामा इँट्टा भट्टा खुलेका छन् । यहाँ देशका विभिन्न जिल्लाबाट मात्र नभई भारतबाट समेत मजदुरहरु काम गर्न आउने गरेका छन् ।
काठमाडौँ उपत्यका वरपरको दृश्य …
हेलिकप्टरबाट खिचिएको त्रिभुवन विमानस्थललगयात काठमाडौँ उपत्यकाको वरपरको दृश्य । तस्वीरहरु : प्रदीपराज वन्त /रासस

Bhaktapur heli photo 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७