कुन मन्दिरमा जान्छौं यात्री …? {तस्वीरहरु}


२३ चैत्र २०७९, बिहीबार
Pathivara 5 scaled

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न मङ्गलबार भरियालाई बोकाएर जाँदै भक्तजन । काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन । हिँडन नसक्ने तीर्थ यात्रीहरुका लागि बोक्न काफ्ले पाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन् । उनीहरुले बोकेर मन्दिरसम्म पुर्‍याएको भक्तजनको तौल अनुसार प्रतिकेजी १०० लिने गर्छन् भने मन्दिरसम्म पुर्‍याएर देवीको दर्शन गराएर काफ्लेपाटी गाडी चढ्ने ठाउँसम्म ल्याएको प्रतिकेजी २०० लिने गर्छन् । पाथीभरा देवी मन्दिर समुद्री सतहदेखि तीन हजार ७९४ मिटरमा अवस्थित छ । तस्वीर : दिलकुमार लिम्बू / रासस

Pathivara 1
Pathivara 2
Pathivara 3
Pathivara 4
Pathivara 5 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७