मकै खेती


२७ चैत्र २०७९, सोमबार
Makai kheti Sindhuli

सिन्धुली गोलञ्जोर–१ च्याकुटारबेशी फाँटमा मकै खेतीको हरियाली । यहाँ ठूलो क्षेत्रफल जमिनमा मकै खेती गरिने गरेको छ । यहाँको मक अब बैसाख अन्तिमतिर पाक्न शुरु गर्छ । वीपी राजमार्गले छोएको सिन्धुलीमा हरियो मकै हारालुछ गरेर विक्री हुने गर्छ । मकै पोखेर बेचेर पनि सामान्य रुपमा परिवारको गर्जो टर्ने गरेको छ । तस्वीर : नारायण न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७