मतदान केन्द्रमा जाने तयारीमा सुरक्षाकर्मी


६ बैशाख २०८०, बुधबार
Nirbachan upa tanahu 1 scaled

यही वैशाख १० गते हुन गइरहेको तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा खटिएका सुरक्षाकर्मी मतदान केन्द्रमा जाने तयारी गर्दै । तनहुँ–१ मा १५२ मतदान केन्द्र रहेका छन् । निर्वाचन आयोगले मतदानको तयारी तीब्र बनाएको छ । यस्तै उम्मेदवारहरु पनि आफूलाई मत माग्दै मतदातासामु पुगिरहेका छन् । तस्वीर : मिला दरै / रासस

Nirbachan tanahu

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७