भरियालाई बोकाएर फाइवर लगिँदै


७ बैशाख २०८०, बिहीबार
Bhariya Taplegung scaled

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने पदमार्गमा फाइवर ट्रस लगाउनका लागि फाइवर लैजादै पाथीभरा मन्दिर क्षेत्रमा एक भरिया । काफ्लेपाटीदेखि चार किलो मिटर उकालोमा पुर्‍याउँदा उनीहरुले फाइवर ढुवानी गरे वापत रु दुई हजार पाउँछन् । हिमपातको समयमा हिउँले पुरिएर बाटो भुलिने र हिउँमा चिप्लिने जस्ता हैरानी खेप्नुपर्ने बाध्यता भएकाले पदर्मागमा फाइवरको ट्रस हाल्ने कार्यको सुरुवात भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । तस्वीर : दिलकुमार लिम्बू / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७