सराङकोटबाट फेवाताल


९ बैशाख २०८०, शनिबार
Fewatal 1

मौसम खुलेसँगै पोखराको पर्यटकीय क्षेत्र सराङ्कोटबाट शनिबार देखिएको कञ्चन फेवातालसहितको दृश्य । पोखरामा अहिले पर्यटकको संख्या बढेको छ । पोखरा घुम्न आउने आन्तरिक तथा वाहय पर्यटकहरु डुंगामा फेवाताल घुमेर रमाइलो लिने गरेका छन् । तस्वीर : हरिप्रसाद बास्तोला / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७