हसिना सिमसारको प्रवेशद्वार


११ बैशाख २०८०, सोमबार
Morang hasina simsar

मोरङको सुन्दरहरैँचा–५ मा अवस्थित हसिना सिमसारमा निर्माण गरिएको प्रवेशद्वार । पछिल्लो समय यस सिमसारमा पर्यटकको आकर्षण बढेको छ । विशेष गरी शनिबार विदाको दिन यहाँ घुम्न आउनेहरुको संख्या बढ्दै गएको छ । शनिबारका दिन विभिन्न विद्यालयको समूह र कर्मचारीहरु समेत यहाँ घुम्नका लागि आउने गरेका छन् । तस्वीर : मणिराम दाहाल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७