झाडीमा एम्बुलेन्स


२४ बैशाख २०८०, आईतवार
Ambulance Gulmi

गुल्मी अस्पताल, तम्घासमा बिग्रिएर झाडीमा फालिएका एम्बुलेन्स । उक्त एम्बुलेन्सको खरिद मिति, लागत लगायतको यकिन तथ्याङ्क समेत छैन । गुल्मी जिल्लाभर बिग्रिएर प्रयोगबिहीन अवस्थामा १४ एम्बुलेन्स रहेका छन् । तस्वीर : हुमाकान्त पोखरेल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७