सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


२६ बैशाख २०८०, मंगलवार
pm

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार मन्त्रिपरिषद् बैठक बसेको हो ।

आजको बैठक मन्त्रिपरिषद्को नियमति हो । सरकारले हरेक मंगलबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ । आजका बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७