एमाले केन्द्रीय कमिटी बैठकबाट १६ प्रस्ताव पारित (पूर्णपाठ)


३० बैशाख २०८०, शनिबार
amale 1 1
फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक आज (शनिबार) सकिएको छ । केन्द्रीय कार्यालयमा तीन दिनसम्म चलेको बैठकले विभिन्न १६ वटा समसामयिक प्रस्तावहरू पारित गरेको छ ।

बैठकले अस्थिरता र अराजकताका प्रवृत्तिहरू झाँगिन खोजेको निष्कर्ष निकाल्दै यस्तो अवस्थामा राष्ट्रिय हित र स्वाभिमानको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न, राजनीतिक क्षेत्रमा देखा परेको अस्थिरताका प्रवृत्तिहरूलाई नियन्त्रण गर्दै स्थायित्व र स्थिरता कायम गर्न र सामाजिक क्षेत्रमा हुर्किदै गएको अराजकतालाई नियन्त्रण गर्दै सामाजिक सद्भाव र एकता कायम गर्न देशका प्रमुख राजनीतिक पार्टीहरुबीच न्यूनतम समझदारी बन्नु आवश्यक रहेको ठहर गरेको छ ।

केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय राजनीतिक दलहरूका बीचमा समझदारी निर्माणका लागि पहलकदमी लिने निर्णय समेत गरेको छ ।
यस्ता छन् प्रस्तावहरू

cap

2 2
3 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७