तान्जानियाद्वारा घातक मारबर्ग भाइरस प्रकोपको अन्त्यको घोषणा


२० जेष्ठ २०८०, शनिबार
mab viruss

काठमाडौं । तान्जानियाले शुक्रबार घातक मारबर्ग भाइरसको प्रकोपको अन्त्य भएको घोषणा गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत मार्चको अन्त्यमा पहिलो पटक नौ जनामा यो घातक संक्रमण देखिएको र छ जनाको सो कारणले मृत्यु भएको थियो । त्यसयता यसको नियन्त्रणमा निकै प्रयास गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७