आजको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्रीले जवाफ दिने


२६ जेष्ठ २०८०, शुक्रबार
samsad rastriya sabha scaled

काठमाडौं । आजको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले जवाफ दिने कार्यसूची रहेको छ ।
बिहान साढे ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/ ०८२ को राजस्व र व्ययको वर्षिक अनुमान (बजेट) माथि छलफल हुने र छलफलमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ । जुन बजेटप्रति प्रतिपक्षी दलहरूले भने असहमति जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट सच्याउनुपर्ने भनेको छ भने अन्य प्रतिपक्षी दलका सांसदले बजेटले अहिलेको आर्थिक संकट समाधान गर्न नसक्ने टिप्पणी गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७