हिमाली जिल्लामा पनि गर्मी, पौडीमा रमाउँदै बालबालिका …


२७ जेष्ठ २०८०, शनिबार
poudi taplejung

हिमाली जिल्ला ताप्लेजुङको सदरमुकामस्थित वीरेन्द्र चोकमा रहेको पोखरीमा पौडी खेल्दै बालबालिका । चर्को घाम र अत्यधिक गर्मीका कारण बालबालिकाहरु पौडी खेल्न पोखरीमा जम्मा हुने गरेका छन् । केही दिनयता यस जिल्लामा समेत गर्मी बढेको छ । तस्वीर : सन्तोष पुर्कुटी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७