रिरिबाङ्को लेकमा भेंडा


३० जेष्ठ २०८०, मंगलवार
Veda Rukum scaled

रुकुम पूर्व सिस्ने गाउँपालिका– १ स्थित सिस्नेका तीर्थ बुढा रिरिबाङ्को लेकमा भेंडा चराउँदै । परापूर्वकालदेखि यहाँका स्थानीयले भेंडा पालेर मासु र ऊन बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् । तस्वीर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७