नेपालको तेस्राे विकेट लियो नेदरल्याण्ड


९ असार २०८०, शनिबार
kushal bhurtel

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा नेपालको तेस्रो विकेट गुमेको छ । नेपालले तेस्राे विकेटमा आरिफ शेखलाई गुमाएकाे हाे । कुशल भुर्तेलको विकेट गुमेको हो । नेपालले १७ ओभरको खेलमा दुई विकेटको क्षतिमा ६४ रन जोडेर खेलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७