सरकारले गर्‍यो यस्ता १३ निर्णय


१५ असार २०८०, शुक्रबार
rekha sharma Dmo8F9jrSo

काठमाडौं । सरकारले सुर्खेतको गुर्भाकोट नगरपालिका, म्याग्दीको मंगला गाउँपालिका, संखुवासभाको चैनपुर नगरपालिका, रौतहटको गुजरा नगरपालिका, गुल्मीको मुसिकोट नगरपालिका र म्याग्दीको मालिका गाउँपालिकामा परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले योसहित १३ निर्णय गरेको हो । त्यस्तै, बैठकले सञ्चार तथा सूचना प्रविधि नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा बर्दियाका नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७