जलकुम्भी झारले ढाकेको फेवाताल


१७ असार २०८०, आईतवार
Jalkumbhi jhar fewatal

जलकुम्भी झारले ढाकेको फेवाताल । जलाधार क्षेत्रबाट वर्षाको बाढीसँगै बगेर आएको जलकुम्भी झार फैलिएपछि ताल यतिखेर कुरूप बनेको छ । हरेक बर्खा याममा फेवाताललाई जलकुम्भी झारले कुरुप बनाउने गरेको छ । यहाँ बेलाबेला तालको जलकुम्भी झार हटाउने अभियान समेत चलाइने गरेको छ । तस्वीर : हरिप्रसाद बास्तोला / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७